"आपसी सहयोग, सद्भाव र सामूहिक हितका लागि सहकारी"

Events

Sithi Nakha 2081

2024-06-12

Bolachhen

सिथि नखः को शुभकामना ।
सिथि नखः को उपलक्ष्यमा भक्तपुर नगरपालिका ४ नं वडा कार्यालयको समन्वयमा सामूहिक साकोसको आयोजनामा संस्थाको भवन अगाडी रहेको ढुङगे धारा परिसर र ताला डम्फोमा रहेको मन्दिर परिसर तथा नजिकैको सम्पदाको सरसफाइ कार्यक्रम सम्पन्न ।।
साथै ढुङगेधारा वरपर विरुवा सहितको गमला राख्नका लागि ४ नं वडा कार्यालयका वडाध्यक्ष श्री उपेन्द्र सुवालबाट विरुवा रोपी कार्यक्रम समापन ।।
संचालक चन्द्रलाल भोमी, व्यवस्थापन समूह , संस्थाका शुभचिन्तक सदस्यहरु र स्थानिय बासिको सहभागिता ।